दफा ३३
साझेदारी तुरुन्त बिघटन हुने
– कुनै साझेदार मरेमा वा साहुको ऋण तिर्न नसक्ने भई दामासाहीमा परेमा साझेदारी तुरुन्त बिघटन हुनेछ ।